Breaking News

हेर्नुहोस भोलीको राशिफल २०७७ साल पौष २७ गते सोमबार हेर्नुहोस

वि.सं.२०७७ साल पौष २७ गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–त्रयोदशी,१६ घडी ३३ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–ज्येष्ठा,०४घडी ०८ पला,बिहान ०८ बजेर ३७ …

Read More »

कति इमान्दार छ,‘हामीले व्यहोरेको राजनीति समीक्षा हुन ढिलो भैसक्यो’ – पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने जनाएका हुन् । उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने …

Read More »

विजयराज पण्डित डिएसपीको विदाई

ई.डी.एफ नमाक संस्थाले ईलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितलाई विदाई कार्यक्रम आयोजना गरेको छ । उक्त संस्थाका अध्यक्ष प्रविण पाठकको अध्यक्षतामा थकाली भान्छा घरमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा दमक पब्लिक लाइब्रेरी राष्ट्रिय अध्यक्ष विनोद उप्रेती, हिमालयन टाइगर संस्थाका अध्यक्ष रेवत भण्डारी, उपाध्यक्ष जे बिमली , क्यारिङ् हेण्ड …

Read More »

भर्खरै राजधानी मा अवतरण गर्दागर्दै विमान दुर्घटना, ४१ जनाको मृत्यु !

राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आगलागी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य …

Read More »

भोलीको राशिफल हेर्नुहोस २०७७ साल पौष २६ गते आइतवार हेर्नुहोस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको …

Read More »

यसरी होटल लगे छात्रालाई शिक्षकले परीक्षा लिन, भन्छन–’गल्ती भयो, माफ पाउ’ (भिडियो)

परिक्षा लिने बहानामा पोखराका एक विद्यालयका शिक्षकले अनौठो हर्कत गरेका छन । पोखरा बगर टुँडिखेलमा रहेको राष्ट्रिय माबीमा अध्ययनरत पिडित छात्राका अनुसार आफ्नै शिक्षकले परिक्षा लिने भन्दै एक होटेलमा लगेर गलत हर्कत गरेका हुन् । मेजर अंग्रेजी विषयको परिक्षा लिने र आफुले सहयोग गर्ने भन्दै शिक्षक शिरिस कुमार बस्ताकोटीले कलेजमा …

Read More »

भोलीको राशिफल.२०७७ साल पौष २५ गते शनिवार हेर्नुहोस राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा आफ्नै भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्न सक्छन् । कार्यक्षेत्रमा आउँने समयस्या हरुलाई समय अभावका कारण हल गर्न सकिने छैन । सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो …

Read More »

२४ घण्टामा ६ को मृत्यु ४१९ संक्रमित थपिए,

बितेको २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोनाभाइरसस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । जसमध्ये २ लाख ५३ हजार ८५७ निको भएका छन् । बितेको २४ घण्टामा मात्रै ७५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको …

Read More »

साप्ताहिक राशिफल: पौष १९ गते आइतबारदेखि २५ गते सम्मको हेर्नुहोस राशिअनुसार भाग्य

मेष- शारीरिक कष्ट एवम् अनावश्यक खर्चले समस्या आउनेछ। शैक्षिक काममा व्यस्तता बढ्नेछ । कृषि एवं अन्नअनाजको व्यापारमा प्रगति हुनेछ । सवारी साधनको काममा लाभ हुनेछ । घरबाहिरको घुमघाममा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवम् यात्राको मजा …

Read More »

गुडिरहेको मोटरसाइलकमा बाघको आक्रमण, एक महिला बेपत्ता

बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा रहेकी महिलालाई शुक्रबार राति पाटेबाघले झम्टेर लगेको हो। कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँकेमा उपचार गरेर आमाछोरा …

Read More »