Breaking News

यि दुई महिला जसले दिन्थे ग्राहक माथि यस्तो अफर,यिनीहरुले गर्ने काम देखेर सबैको होस् उड्यो !

खुलमखुल्ला रूपमा शा’री’रिक सम्पर्कको व्यवस्था मिलाउने व्यवसाय सञ्चालन गरिरहेको एक गिरोह पक्राउ परेको छ । भारत, उत्तरप्रदेश मुरादाबादको माझोला र सिभिल लाइन्स प्रहरीले शनिबार एक उच्च प्रोफाइल -याकेटको पर्दाफाश गरेको हो । यो र्‍याकेट सञ्चालन गर्ने दुई महिलासहित उनीहरुका तीन सहयोगी पनि पक्राउ परेका छन् । गिरोहका सदस्यहरूले बीमा गराइएका …

Read More »

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसमा गजुरीमा एक्कासी आगलागी, बसमा रहेको सम्पूर्ण सामान जलेर नष्ट

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ। सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरकाे यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर …

Read More »

नरबहादुर कैनी भन्छन्– सीपको सम्मान भएन निगालो र बाँसका घरायसी सामग्री बनाउने

शेरभण्डारी/डडेल्धुरा, ७ कात्तिक /डडेल्धुराको अमरगढी नगरपालिकाको–७ का नरबहादुर कैनी दैनिकजसो निगालो र बाँसबाट विभिन्न सामग्री बनाउँछन् । एकाबिहानै सुरु हुने उनको यो पेसा अबेर साँझसम्म निरन्तर जारी रहन्छ । डडेल्धुरामा नपाइने भएपछि दुई दिन लगाएर नरबहादुर बझाङको बित्थडचिर गाउँपालिकाबाट निगालो ल्याएर आएका हुन् । ‘डडेल्धुरामा लोप भइसक्यो । पहिले त …

Read More »

महिनावारी पछि सार्न औषधि लिनु स्वास्थ्यको लागि हानिकारक (भिडियो)

महिनावारीको समयमा महिलाले दुई खाले समस्या भोग्छन्। एउटा दुःखाई र अर्को रगत बग्ने। महिलाको महिनावारी हुनुभन्दा पहिला ढाँड, पेट निकै दुख्छ। सामान्य दुःखाइले आफ्ना गतिविधिलाई असर गर्दैन। कतिपयलाई सामान्य दैनिक गतिविधिलाईसमेत असर पर्नेगरी दुख्छ। अर्को समस्या रगत धेरै बग्नु र महिनावारी अनियमित हुनु हो। सामान्य अवस्थामा २८ देखि ३५ दिनमा …

Read More »

स्व. राजा बिरेन्द्रले ऐश्वार्यालाई यस्तो भन्दै सम्झाउथे, जनताले दु:ख गरेर तिरेको करबाट दरवार देखि फर्निचर किनिएका हुन, पुरानो सोफालाई मर्मत गरेर चलाउनुपर्छ, नयाँ किन्नु पर्दैन !

नारायणहिटी दरबारमा भएको काण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घटना थियो । सो घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेता (स्टेट्सम्यान) मध्ये एक थिए । अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै …

Read More »

मोटरसाइकलबाट कोसीमा हामफालेको आशङ्का,खोजीकार्य जारी

कोसी ब्यारेजबाट नदीमा मानिस हामफालेको आशङ्कामा खोजी कार्य भइरहेको छ । ब्यारेजको १३ नम्बर गेट नजिकै को ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा आएका एक व्यक्ति नदीमा हामफालेको आशङ्कामा खोजी कार्य भइरहेको असाइ तारा चुँडालले बताएका छन् । उनले भने “मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । ५८ वर्षका तिलक प्रसाद …

Read More »

प्रचण्डको पूर्वको टावर ढल्यो – आज एमालेमा प्रवेश गर्दै दुर्गा प्रसाई

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट व्यक्तिका रुपमा चिनिदै आएका झापाको बिर्तामोड निवासी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेकपा एमाले झापाले बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजना गरेको वृहत एक कार्यक्रमकाबीच बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाई नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई पार्टीका …

Read More »

पल जीसँग मेरो कुनै अ’नैतिक सम्बन्ध छैन : गायिका समिक्षा अधिकारी

पल शाहसँगको समन्धबारे समाचारबारे समिक्षा अधिकारीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले पल संग आफ्नो कुनै अ’नैतिक सम्बन्ध नरहेको स्पस्ट परेकी हुन् । उनले लेखेकी छन् –नमस्कार ,मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो …

Read More »

३० दिन देखि प्रहरी हि’रास’तमा कुखुराको भाले,किन राखे त चौकिमा ? यस्तो रहेछ कारण

एजेन्सी – प्रहरीले एक भालेलाई चौकिमा थु’ने’र राखेको छ । सुन्दा अनौठो लाग्न सक्छ तर बास्तवमा यो घटना घटेको छ । चो’री, ड’कै’ती जस्ता अपराधिक मु’द्दामा प्रहरीले मानिसहरुलाई जे’लमा थुनेको त सुनैकै कुरा हो तर, आज हामीले प्रहरीको हि’रास’तमा रहेको कुखुराको भालेको बारेमा चर्चा गर्न लागिरहेका छौ । प्रहरीले दुईटा …

Read More »

मोडल अन्जली अधिकारीलाई एक्कासि के भयो यस्तो ? आफ्नो प्रेमीलाई हस्पिटल बाटै यस्तो संदेश ( भिडियो )

सामाना शाहको शब्द सङ्कलन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वजनिक भएको छ ।सामाना म्युजिक क्रियशन युटुब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो । गायिका बिष्णु माझी र भगीरथ चलाउनेको स्वरमा रहेको गीत ‘पानी पाए पछि’मा भगीरथ चलाउनेको सङ्गीत रहेको छ । बिनोद पराजुलीको एरेञ्ज …

Read More »