Breaking News

विदेश

चिनियाँ विज्ञहरुको टिप्पणी संसद विघटनप्रति- ‘नेपाल संविधान जारी हुनु अघिकै अवस्थामा पुग्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेकोमा चिन्ता जनाउँदै चिनियाँ विज्ञहरूले नेपाल फेरि राजनीतिक अस्थिरतातिर लागेको धारणा व्यक्त गरेका छन्। लामो समयको राजनीतिक अस्थिरताबाट गुज्रिएको नेपालले नयाँ संविधान जारी गरेर तीन तहको निर्वाचन सफल रुपमा सम्पन्न गरेको र तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण …

Read More »

२३ जनाको मृत्यु चीनमा कोइला खानीमा परेर

एजेन्सी । चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको …

Read More »

नयाँ श्रमिक पठाउने प्रक्रिया सुरु नौ महिनापछि कतारमा

काठमाडौं, वैदेशिक रोजगारीका लागि कतारमा नयाँ श्रमिक पठाउने प्रक्रिया सुरु भएको छ। बन्द भएको झण्डै ९ महिनापछि त्यहाँस्थित नेपाली दूतावासले मागपत्र प्रमाणिकरण सुरु गरेसँगै नयाँ श्रमिक भर्ती गर्ने बाटो खुल्ला भएको हो। दूतावासले मागपत्र प्रमाणिकरण गर्न सुरु गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताए। कोरोना संक्रमणका कारण गएको …

Read More »