रोचक

दिपक मनाङेको मन्त्री पद १० दिनमै गुम्यो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लाे समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री …

Read More »

मात्र 99 हजारमा 19 मोडेल को यमहा इस्कुटर

दाङ मा तु यमाहाको इस्कुटर बिक्रीमा छ मुल्य रु मात्र 99 हजार हो इन्सुरेन्स सबै को ब्यबस्था छ र बिदेश जानू पर्ने भएको ले तु बेच्न लाको र पास खर्च हजुरको लाग्ने छ र इस्कुटर 125 सि.सि को यकदम फेरेस छ राम्रो छ one हेन्ड हो र तु बेच्नु पर्ने भएको ले बेच्न लाको हो र यकदम सस्टा बाईक इस्कुटर …

Read More »

ओलीको व्‍यंग्य प्रचण्ड–माधवलाई : ‘गरिबको तरकारी फ्याँकेर क्रान्ति देखाए’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को समूह प्रचण्ड–माधव पक्षले आज गरिबका तरकारी फ्याँकेर महान् आन्दोलन सफल पारेको टिप्पणी गरेका छन्। नेकपाका अध्यक्षसमेत रहेका ओलीले किसानले दु:ख गरेर ल्याएको तरकारी सडकमा फ्याँकेर प्रचण्ड–माधवले क्रान्तिकारीपन देखाएको टिप्पणी गरे। बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव आफ्ना कार्यकर्ताले जलाएका गाडी हेर्न गाडीमै सडकमा पुगेको …

Read More »

धुर्मुस-सुन्तली फाउण्डेसनले पायो चार करोड

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ । बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख …

Read More »

चिनियाँ राजदूत र राष्ट्रपति भण्डारी यान्छीबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार साँझ भएको भेटमा राष्ट्रपति भण्डारी र राजदूत यान्छीबीच समसामयीक बिषयमा छलफल भएको बताइएको छ । चीनले नेपालको राजनीतिक समस्यालाई हल गर्न मध्यस्तता गर्ने प्रयास गर्दै आएको छ । यसअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशकले पनि नेपाल भ्रमण गर्नु …

Read More »

भर्खरै राजधानी मा अवतरण गर्दागर्दै विमान दुर्घटना, ४१ जनाको मृत्यु !

राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आगलागी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई …

Read More »

रेल माघभित्र सञ्चालन गर्ने तयारी जनकपुर–जयनगर

काठमाडौं । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल …

Read More »

खोजिदिन परिवारको आग्रह कात्तिक १४ देखि हराएका बालक अझै भेटिएनन्,

रुकुम पश्चिमबाट झण्डै दुई महिनाअघि हराएका बालक अहिलेसम्म पनि भेटिएका छैनन् । चौरजहारी नगरपालिका१ नाखिराका १४ वर्षीय नन्दराम गिरी (कुस विक्रम) नभेटिएको भन्दै उनका बुबा–आमाले खोजिदिन अनुरोध गर्नुभएको छ । ‘मेरो छोरा गएको कात्तिक १४ गतेदेखि हराएको हो’, उनका बुबा ध्रुव विक्रम गिरीले भन्नुभयो ‘प्रहरी, मिडिया सबैले खोजीमा सहयोग गरिदिनु भए आभारी हुने थिएँ ।’ जानकारीअनुसार ती बालक मुसिकोट नगरपालिका …

Read More »

भोली बिहान हटाइँदै प्रचण्डलाई नेकपाको अध्यक्षबाट

भोलि बिहान ९ बजे बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको,आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री विरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको,पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको ओली निकट स्रोतले जनाएको छ । बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको एक नेताले बताए । पार्टी …

Read More »

विवाद फेरि चर्कियो; फोनमै फेरि लफडा कृष्ण कँडेल र टीका सानुको (गोप्य अडियो)

चर्चीत दोहोरी गायीका टिका सानुले इन्द्रेणी कार्यक्रममा बोलेको एउटा पुरानो भिडियो अहिले सामाजिक संजालमा खुवै भाइरल बनिरहेको छ । भिडियोका कारण अहिले उनी विवादमा तानिएकी छिन । उनले इन्द्रेणीमा कलाकार र कार्यक्रम एक अर्कका परिपुरक भएको बताएकी थिइन् । उनले कलाकार नभई पनि इन्द्रेणी चल्दैन र इन्द्रेणी नभईकन पनि कलाकार नचल्ने बताएकी थिइन । तर यस्लाई प्रतिउत्तरमा कृष्ण कँडेलले टीका …

Read More »