Breaking News

देश

काठमाडौं कोठा भाडा लिएर बस्नेहरुको लागि आयो यस्तो सूचना, घरबेटीहरु झस्किए

काठमाडौँ – सरकारले जारी गरेको सूचनाले काठमाडौं लगायत देशभरका घरबेटीहरुलाई झस्काएको छ । सरकारले भाडामा बस्ने सबैको परिचयपत्र माग्न घरधनीहरुलाई निर्देशन दिएको हो । ११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं आएको थाहा भएपछि सरकारले यस्तो निर्देशन दिएको हो । उनीहरु ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि गृह मन्त्रालयले …

Read More »

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसमा गजुरीमा एक्कासी आगलागी, बसमा रहेको सम्पूर्ण सामान जलेर नष्ट

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ। सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरकाे यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर …

Read More »

नरबहादुर कैनी भन्छन्– सीपको सम्मान भएन निगालो र बाँसका घरायसी सामग्री बनाउने

शेरभण्डारी/डडेल्धुरा, ७ कात्तिक /डडेल्धुराको अमरगढी नगरपालिकाको–७ का नरबहादुर कैनी दैनिकजसो निगालो र बाँसबाट विभिन्न सामग्री बनाउँछन् । एकाबिहानै सुरु हुने उनको यो पेसा अबेर साँझसम्म निरन्तर जारी रहन्छ । डडेल्धुरामा नपाइने भएपछि दुई दिन लगाएर नरबहादुर बझाङको बित्थडचिर गाउँपालिकाबाट निगालो ल्याएर आएका हुन् । ‘डडेल्धुरामा लोप भइसक्यो । पहिले त …

Read More »

प्रचण्डको पूर्वको टावर ढल्यो – आज एमालेमा प्रवेश गर्दै दुर्गा प्रसाई

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट व्यक्तिका रुपमा चिनिदै आएका झापाको बिर्तामोड निवासी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेकपा एमाले झापाले बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजना गरेको वृहत एक कार्यक्रमकाबीच बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाई नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई पार्टीका …

Read More »

महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

तनहुँ,  छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पुर्‍याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पुर्‍याएका हुन् । महिलाले शव बोकेर …

Read More »

भ्रष्टाचारको आरोपमा कार्यलय प्रमुखलाई नाङगै पारेर बजारमा जनमतले घुमायो

काठमाडौँ, भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन् …

Read More »

होक्लाबाडी टप्पुका ८५ परिवार २४ घण्टादेखि उद्धारको पखाईमा

झापा, गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताउनुभयो । बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न …

Read More »

अपडेट बाढी, पहिरोको: मृ:त्यु हुनेको संख्या ४८ पुग्यो‍, ३१ जना अझै बे:प’त्ता

केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा प-हिरोमा परी देशभर मृ त्यु हु-नेको संख्या ४८ जना पुगेको छ । बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जना को मृ त्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार ४८ जनाको मृ त्यु, ३१ जना बे …

Read More »

लगातार परेको वर्षाका कारण २३ जना बेपत्ता, २ शव मध्य एकको आधा शरिर त एकजनाको खुट्टा फेला पर्यो

काठमाडौ । लगातार परेको वर्षाका कारण मुलुकभर ठूलो धनजनको क्षती भएको छ । बझाङमा पहिरोमा परेर २३ जना बेपत्ता भएका छन् । उद्दारमा जुटेका स्थानिय बासीन्दा र सुरक्षाकर्मीको टोलीले हराएकाहरु मध्य २ जनाको शव फेला पारेका छन् । बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको हो । थलारा गाउँपालिका–४ …

Read More »

घरमाथि पहिरो खस्दा एकै परिवारका ६ जना पुरिए

सुर्खेत – हुम्लामा अविरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् । खर्पेगाउस्थित बिच दउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका धन बिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका …

Read More »