सुनिता थेगिमको ‘हिजो मेरो फोटोहरुले’ सार्वजनिक(भिडियो सहित)

पछिल्लो समय दर्शक स्रोताहरुका मनमा छाउन सफल लोकप्रिय गयीका सुनिता थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘हिजो मेरो फोटोहरुले’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार सौरभ तामाङको शव्दभावहरुमा गायक तथा संगीतकार आइन्द्र नेम्बाङको संगीतमा सजिएको गीत ‘हिजो मेरो फोटोहरुले’ लिरिकल भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूवमार्फत सार्वजनिक गरिएको हो ।

अशोक थापाको संगीत संयोजन तथा मुस्कान मुकारुङ राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीत सेवा र किङग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

इसाक जबेगुको छायाँकन तथा धिरेन तुम्वापोको सहायक छायाँकन रहेको भिडियोलाई इसाक जबेगुले नै सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस

Check Also

मिडियाले जिउंदै मार्यो भन्दै आक्रोश

FacebookPinterestTwitterLinkedinकाठमाडौं । नेपाली गित संगीतको माहोलमा तथा चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको …

भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्तिम टिकटक भिडियो

FacebookPinterestTwitterLinkedinमानिसको आयू कति छ भनेर कसैले अनुमान गर्न सक्दैन तर जीवनमा अनुमान गरेका केही कुरा …

दु:ख पछि आएको सुखको कहानी सुनाए कृष्ण र रुपाको फेरीएको जीवन कहानी,(हेर्नुस भिडियो)

FacebookPinterestTwitterLinkedinकेही महिना अघि सम्म कृष्ण वली र रुपाको निकै मार्मीक भिडियो र कथा सामाजिक सजालमा …

हे भगवान् ! टिकटकमा निकै नै भाइरल बालकलाई के भयो यस्तो; हेर्नुस् उनका रमाइला टिकटक भिडियो

FacebookPinterestTwitterLinkedinविगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । …

बच्चा चोर्दै गर्दा भेटेपछि रामधु ला ई ग रे ,९ जना भारतिय नेपाल पसेर (भिडियो)

FacebookPinterestTwitterLinkedinझापामा नसोचेको घटना घटेको छ । झापामा एउटा बालक जो दुई वर्षको बालक भारतीय नौ …