बच्चा चोर्दै गर्दा भेटेपछि रामधु ला ई ग रे ,९ जना भारतिय नेपाल पसेर (भिडियो)

झापामा नसोचेको घटना घटेको छ । झापामा एउटा बालक जो दुई वर्षको बालक भारतीय नौ जनाको समूह जसमा एकजनाले बोरामा हाल्दै गरेको भेटिएको छ ।

सबैजना गाउँलेहरु मिलेर त्यो चो रलाई भेटेर स मा तेर राम धु ला इ गरेका छन् सबै छक्क पर्ने यो घटना यो लगाउनको समयमा झापामा घटेको हो । भारतको सिमाना नजिकै रहेको भद्रपुरको एउटा गाउँमा भारतीय केही व्यक्तिहरु गाउँमा छिरेर २ वर्षिय बालकलाई बोरामा हाल्दै गरेको घरकी हजुरआमाले देखेपछि उनलाई कु ट पि ट ग र्न था लेकी थिइन ।

त्यसको केही समय बित्न नपाउँदै गाउँलेहरु सबै भेला भएर त्यो बच्चा चोरलाई समातेर प्रहरीलाई जिम्मा लगाएका छन । गाडीमा बस्न निकै अटेर गरेपछि प्रहरीले ज बर्ज स्ती गाडीमा हुलेर लगेको थियो । प्रहरीको अनुसन्धानपछि यो खुल्न आएको छ कि जम्मा जनाको समूह झापा भरि अरु 8 जना छरिएर बच्चा चो री ग र्ने योजना गरेको पक्राउ पर्ने भारतीय व्यक्तिले जनाएका छन ।

केही पत्रकारहरूको टोली आज घटनास्थलमै पुगेर स्थलगत रिपोर्टिङ गरेको छ । घटनास्थलमा पुग्दा सुरुमा बच्चालाई बोरामा हाल्दै गर्दा देख्ने दिदी पहिलोपटक मिडियामा आएकी छिन् दिदीले सुरुदेखि को सम्पूर्ण नालीबेली यसरी बताइन् कि सुनेर सबै छक्क परे । बच्चालाई बोरामा हा ल्दै गर्दा चोरलाई समात्ने र रा मधु ला ई हा न्ने सा ह सी आमा जसको कुरा सुन्दा सबै चकित परे । बच्चा चोरलाई सोधपुछ गर्दा चोरले यस्तो सम्म सुनाएको रहेछ तलको भिडियो हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ ।

Check Also

सुनिता थेगिमको ‘हिजो मेरो फोटोहरुले’ सार्वजनिक(भिडियो सहित)

FacebookPinterestTwitterLinkedinपछिल्लो समय दर्शक स्रोताहरुका मनमा छाउन सफल लोकप्रिय गयीका सुनिता थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको …

मिडियाले जिउंदै मार्यो भन्दै आक्रोश

FacebookPinterestTwitterLinkedinकाठमाडौं । नेपाली गित संगीतको माहोलमा तथा चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको …

भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्तिम टिकटक भिडियो

FacebookPinterestTwitterLinkedinमानिसको आयू कति छ भनेर कसैले अनुमान गर्न सक्दैन तर जीवनमा अनुमान गरेका केही कुरा …

दु:ख पछि आएको सुखको कहानी सुनाए कृष्ण र रुपाको फेरीएको जीवन कहानी,(हेर्नुस भिडियो)

FacebookPinterestTwitterLinkedinकेही महिना अघि सम्म कृष्ण वली र रुपाको निकै मार्मीक भिडियो र कथा सामाजिक सजालमा …

हे भगवान् ! टिकटकमा निकै नै भाइरल बालकलाई के भयो यस्तो; हेर्नुस् उनका रमाइला टिकटक भिडियो

FacebookPinterestTwitterLinkedinविगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । …