विवाद फेरि चर्कियो; फोनमै फेरि लफडा कृष्ण कँडेल र टीका सानुको (गोप्य अडियो)

चर्चीत दोहोरी गायीका टिका सानुले इन्द्रेणी कार्यक्रममा बोलेको एउटा पुरानो भिडियो अहिले सामाजिक संजालमा खुवै भाइरल बनिरहेको छ । भिडियोका कारण अहिले उनी विवादमा तानिएकी छिन । उनले इन्द्रेणीमा कलाकार र कार्यक्रम एक अर्कका परिपुरक भएको बताएकी थिइन् । उनले कलाकार नभई पनि इन्द्रेणी चल्दैन र इन्द्रेणी नभईकन पनि कलाकार नचल्ने बताएकी थिइन ।

तर यस्लाई प्रतिउत्तरमा कृष्ण कँडेलले टीका सानुलाई भनेका थिए “तपाईं इन्द्रेणी नआइकन पहिलेनै चलेर आउनु भको थ्यो हो ?” सँच्चै भन्ने हो भने यो निकै नै सामान कुरा थियो । यसर्थ उनले कलाकार बिना इन्द्रेणी कार्यक्रम पनि सफल नहुने र इन्द्रेणी कार्यक्रम नभई कलाकार पनि नजन्मने भएका कारण दुवै एक अर्काको परिपुरक भएको बताएकी थिइन् । तर अहिले भिडियोको अंश भाइरल बनाउँदै इन्द्रेणी कार्यक्रम र त्य”सका संचालकसंगको सम्बन्धलाई लिएर भएको टि”प्पणी प्रति टि’प्पणी गरिएको छ ।

टिकालाई अहिले गा”ली को वर्षा ओइरिएको छ । टिकालाई घम”ण्ड देखाएको भन्दै टि”प्पणी गरिएको छ । उनले कार्यक्रमका बारेमा बोलेका केही भिडियोको सानो अंश भाइरल बनाएर संचालक कृष्ण कँडेलसंग सम्बन्ध वि’ग्रिएको टि”प्पणी गरिएको छ ।

इन्द्रणी कार्यक्रममा बाट थप चर्चा कमाएकी टीका सानूले अहिले सामाजिक सञ्जालमा उनले बोलेका कुरालाई लिएर विभिन्न किसिमका न”कारात्मक टीका टिप्पणी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *