Breaking News

म्युजिक भिडियो पाउँन छाडेपछि प्रहरीमा भर्ति भए दुर्गेश थापा

म्युजिक भिडियो पाउँन छाडेपछि प्रहरीमा भर्ति भए दुर्गेश थापा, विबाहपछि केही काम नपाएको भन्दै पत्निले किचकिच गरेपछि दुर्गेश प्रहरीतिर लागेका हुन्, घरमा महिनामा नै लाखौँ खर्च हुने गरेको र पत्नि रि ,सा ,ए,प छि काम खोज्दै प्रहरीमा आएको दुर्गेशले खोले सारा राज

बलियो टेवा तोडेर तल झर्यो नेप्से, ४ महिनापछि २७०० विन्दु मुनि साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले २७५०–२८०० विन्दुको बलियो टेवा क्षेत्रलाई तोडेर तल झरेको छ। यस दिन नेप्से परिसूचक ४ प्रतिशत घट्दै २७०० विन्दुभन्दा तल झरेको छ। यस अघि नेप्सेले बारम्बार २७५०–२८०० क्षेत्रमा टेवा पाइरहेको थियो।

त्यसैले, यस दिन पनि नेप्सेले सो क्षेत्रमा टेवा पाइ उकालो लाग्ने आंकलन लगानीकर्ताहरुले गरेका थिए। तर, लगानीकर्ताहरुको अपेक्षा विपरित नेप्सेले त्यहाँ टेवा पाउन सकेन। यद्यपि, कारोबार अवधिमा भने नेप्सेले सो टेवा विन्दु बारम्बार परीक्षण गरेको थियो।

सोमबार नेप्से परिसूचक ११४.०२ अंक घटेर २६९८.२४ विन्दुमा झरेको छ। नेप्से ४ महिनापछि २७०० विन्दुभन्दा तल झरेको हो। यस अघि गत बैशाख ३० गते नेप्से २७०० विन्दुभन्दा मुनि अर्थात २६८४.०१ विन्दुमा रहेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स १९.५१ अंक घटेर ५०६.२७ विन्दुमा पुगेको छ।

सोमबार बजारमा २२५ कम्पनीको १ लाख ७ हजार ५९६ पटकको कारोबारमा ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएका २२५ कम्पनीमध्ये यस दिन ९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये ४ लघुवित्त कम्पनी रहेका छन् भने ३ ऋणपत्र रहेका छन्।

Check Also

विश्वकै यी अनौठी बच्ची, जसको औला ३१ वटा छन्

FacebookPinterestTwitterLinkedinकाठमाडौं । विश्वमा विभिन्न कारणले अनौठा बच्चाको जन्म भइरहेको हुन्छ । हामिले दुई ज्यान जोडिएका …